अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोली चल्यो
काठमाडौं । अस्ट्रेलियाको राजधानी क्यानबेरा विमानस्थलमा गोली चलेको खबर छ । गोली प्रहारको घटनापछि विमानस्थल खाली गराइएको छ ।
प्रत्यक्षदर्शीहरू अनुसार विमानस्थलमा तीन पटक गोली चलेको आवाज आएको थियो । प्रहरीले शंकास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।
हालसम्म घटनाको विस्तृत जानकारी आएको छैन।
केन्द्रीय प्रहरीले विमानस्थलमा खोजी गरिरहेको छ । टर्मिनलको चेक इन गर्ने ठाउँमा गोलीबारी भएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोली चल्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्