चीनको ‘जासूस’ जहाजलाई श्रीलंका आउन स्वीकृति
काठमाडौं । श्रीलंकाले चिनियाँ जहाज ‘युवान वाङ ५’ लाई हम्बनटोटा बन्दरगाहमा आउन अनुमति दिएको छ ।
श्रीलंकाको विदेश मन्त्रालयले चिनियाँ जहाज युआन वाङ ५ लाई अगस्ट १६ देखि २२ सम्म हम्बनटोटा बन्दरगाहमा पोर्टिङका लागि स्वीकृत गरेको पुष्टि गरेको छ ।
अगस्ट ९ मा अन्तराष्ट्रि सञ्चारमाध्यमहरुले चिनियाँ अनुसन्धान जहाज हम्बनटोटाको लागि प्रस्थान गरेको र बाटोमा रहेको बताएका थिए ।
चीनले युआन वाङ ५ लाई अन्तर्राष्ट्रिय ढुवानी र अनुसन्धान—सर्वेक्षण जहाजको रूपमा वर्णन गर्दछ, तर यसलाई दोहोरो प्रयोगको जासूस जहाज पनि भनिन्छ ।
हिन्द महासागरमा चीनको बढ्दो गतिविधिप्रति भारतले चासो देखाएको छ । यससँगै श्रीलंकामा चीनको प्रभाव जसरी बढ्दै गएको छ, र भारतका लागि चिन्ताको विषय बनेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #चीनको ‘जासूस’ जहाजलाई श्रीलंका आउन स्वीकृति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्