सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर: मायादेवी न्यौपाने
काठमाडौँ । प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद मायादेवी न्यौपानेले सरकारको चर्को आलोचना गरेकी छिन् ।
आइतबारको बैठकमा उनले सरकारले जनतालाई केही पनि दिन नसकेको आरोप लगाइन् । विद्यार्थीलाई पुस्तक दिन नसकेको, किसानलाई मल, बिउ र सिंचाई दिन नसकेको र व्यवसायीलाई कच्चा पदार्थ दिन नसकेको उनको आरोप छ । उनले सरकारलाई व्यङ्ग्य गरेकी छिन् ।
केही पनि दिन नसक्ने सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राखौँ कि कसो हो ?
उनले सरकारसँग मिल्दोजुल्दो भन्दै आयो लाहुरे बुट पेटी कसेर गयो लाहुरे खरानी धसेँर भन्ने गीत पनि सुनाइन् । न्यौपानेले मंसिर चार गते हुने निर्वाचनमा कमण्डलु लिएर बनारसतिर जाओस भन्दै शुभकामना पनि दिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा, #मायादेवी न्यौपाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्