Techie IT
मंगलबार, असार २३,२०८३

धनगढीमा एक जना मृत अवस्थामा भेटिए


धनगढी । कैलालीको धनगढीमा एक जना मृत अवस्थामा भेटिएका छन् ।
मृत भेटिनेमा राजपुरकै ३५ वर्षीय छिता राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित मोहनापुल–अत्तरीया ६ लेन सडक खण्डको दायाँ तर्फको लेनभन्दा बाहिर एक जना मृत भेटिएको हो ।
घटनाबारे थप अनुसन्धानका भईरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #धनगढीमा एक जना मृत अवस्थामा भेटिए


तपाईको कमेन्ट लेख्नुहोस्