Techie IT
बिहीबार, कात्तिक २७,२०८३

त्रिशूली नदीमा ट्रक खस्यो


काठमाडौं । मुग्लिन छेउ त्रिशूली नदीमा ट्रक खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोला भन्ने ठाउँबाट ट्रक त्रिशूली नदीमा खसेको हो ।

ट्रकको केही भागमात्र बाहिर देखिएको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #त्रिशूली नदीमा ट्रक खस्यो


तपाईको कमेन्ट लेख्नुहोस्