नेपाली नागरिक सधैको लागी ‘वेवकुप’ हुँदैनन्: रमेश खरेल
काठमाडौं । स्वतन्त्र राजनीतिक शक्ति नेपालका संयोजक रमेश खरेलले नेपाली नागरिक सधैको लागि ‘वेवकूफ’ नहुने बताए ।
आगामी निर्वाचनमा संयुक्त चुनाव चिन्ह घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ३२ वर्ष वेवकुप भए आगमी दिनहरुमा नेपाली नागरिकहरु सहि र गलतको छुट्यान सक्ने भैसकेको बताएका छन् ।
‘नेपाली नागरिक सधैको लागी वेवकुप छैनन् । ३२ वर्ष वेवकुप भए आगमी दिनहरुमा नेपाली नागरिकहरु सहि र गलतको छुट्यान सक्नेछन् ।
देशमा परिवर्तन चाहाने नेपालीहरुले निर्णय गर्ने बेला आएको दाबी गर्दै उनले स्वतन्त्र राजनीतिक शक्तिले आगामी निर्वाचनमा संयुक्त चुनाव चिन्हबाट चुनाव लड्ने जानकारी दिए । श्रावण २८ गते दिउँसो २ बजे राष्ट्रिय सभागृहमा संयुक्त चुनाव चिन्ह र चुनावी रणनीतिका बारेमा एक कार्यक्रम गरेर बिस्तृत जानकारी दिने खरेलले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली नागरिक सधैको लागी ‘वेवकुप’ हुँदैनन्: रमेश खरेल, #रमेश खरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्