बाढी पिडित प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारलाई सांसदको आग्रह
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले मुलुकका धेरै जिल्लामा विपद्जन्य घटना निम्तिएसंगै यसले जनधनको क्षति भएको भन्दै प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिएर बोल्दै सांसद विमला घिमिरेले वर्षाका कारण किसानले गत वर्ष क्षति बेहोरेको धानको राहतसमेत नपाएको बताएकी छन् ।
‘यो सरकार जनताको समस्यामा बुनै लेखाजोखा रान सक्छ बी सक्दैन् भन्ने कुरा जनताले थाहा पाउन छाडिसकेका छन् ।
उनले बाढी पहिरो प्रभावितको उचित व्यवस्थापन र राहत दिन पनि आग्रह गर्दै सरकारले क्षतिको अभिलेख मात्रै सङ्कलन गरेर क्षतिपूर्ति नदिएको अवस्थामा अहिले फेरि धानका लागि मलसमेत नपाउनु धेरै दुखको कुरा भएको बताईन् ।
यस्तै सांसद शारदादेवी भट्टले देशभर भईरहेको वर्षाका कारण मुलुकका धेरै क्षेत्रमा ठूलो धनजनको क्षति भएको बताएकी छन् ।
‘वर्षाले प्रभावित जनाताको धनजनको क्षती, न्युनिकरण,रोकथाम र बाढि पिडितको उचित व्यवस्था गर्न आग्रह गर्दछु ।
प्रभावित नागरिकलाई उचित राहत दिन आग्रह गर्दै उनले यो विषयमा सरकारले ध्यान दिन आग्रह गरेकी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बाढी पिडित प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारलाई सांसदको आग्रह, #राष्ट्रियसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्