अखिल नेता डिवी साउद एमाले सुदूरपश्चिम प्रदेश प्रदेश कमिटि सचिवालयमा चयन
काठमाडौ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले अखिल नेता दानबहादुर साउदलाई प्रदेश सचिवालय सदस्यमा चयन गरेको छ ।
अछाम जिल्ला कमिटिको सचिवको कुशलतापूर्वक जिम्मेवारी सम्हालेका साउद हाल अनेरास्ववियु केन्द्रीय कमिटीमा उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटिको यही साउन ७ गते धनगढीमा सम्पन्न बैठकले साउनदलाई नयाँ जिम्मेवारी दिइएको हो । प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले ९५ जना नयाँ सदस्यहरुलाई मनोनयन गरेको छ ।
बिभिन्न दलका बिध्यार्थी नेता कार्यकर्ता एवं अछाममा ठुलो संख्यामा एमालेमा प्रवेश गराउन महत्वपूर्ण भूमिका निर्वाहा गरेका साउद लकडाउनका वेला विद्यार्थीको दुःखसुखको सारथी बनेका थिए।
लकडाउनसंगै काठमाडौमा डेरा गरी बस्ने विद्यार्थीलाई उनले आर्थिक अवस्था बुझेर घरसम्म जाने भाडा समेत तिर्दै दिनहँु घरसम्म जाने व्यवस्था गरेका कारण उनी लोकप्रिय छन ।
क्याटेगोरी : समाचार
ट्याग : #अखील नेता डिवी साउद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्