काभ्रे र कैलालीमा दुई जना मृत अवस्थामा फेला
काठमाडौं । काभ्रे र कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेको रोशी गाउँपालिका–८ गिम्दीवेशीस्थित रोशी खोलामा एक जना मृत अवस्थामा फेला परेका छन् । नमोबुद्ध नगरपालिका– ५ बस्ने ९० वर्षीय कर्म ध्वज लामा आइतबार उक्त खोलामा मृत अवस्थामा फेला परेका छन् ।
गत मंगलबारदेखि हराइरहेका उनको खोजी गर्ने क्रममा उक्त खोलाको बीच भागको ढुङ्गामा अड्किरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, कैलालीको भजनी नगरपालिका– ५ लालबोझीघाटस्थित कान्द्रा नदी नजिकै खुला चौरमा सोही नगरपालिका– १ गोदाम टोल बस्ने ५० वर्षीय बिपदराम चौधरी मृत अवस्थामा फेला परेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #काभ्रे र कैलालीमा दुई जना मृत अवस्थामा फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्