नेपालटारमा जाम कम गर्ने ट्राफिक प्रहरी बस्ने
हवाल्दारको नेतृत्वमा तारकेश्वरको नेपालटारमा ट्राफिक प्रहरी बस्ने भएको छ ।
महानगरीय प्रहरी वृत बालाजुको आयोजनामा सञ्चालित नागरिक सुनुवाई कार्यक्रममा सम्बोधन गर्दै वालाजु प्रहरीका प्रमुख प्रनाउ बालनरसिंह राणाले सो कुरा बताएका हुन् ।
गंगबु ट्राफिक प्रहरीबाट खटिने गरि हवाल्दारको नेततृत्वमा नेपालटारमा ट्राफिक प्रहरी बस्ने भएको हो । महानगरीयल प्रहरी वृत्त बालाजुमा भर्ख बहाद भएका प्र.ना.उ. राणाको पहलमा सो कार्य भएको हो ।
उपत्यकाको १४ वटा महानगरीय प्हरी वृत्तमा ट्राफिक प्रहरी नभएको एक मात्र प्रहरी वृत्त बालाजु भएको र यो क्षेत्रमा ट्राफिक जामको समस्या अति नै रहेकोले सो कार्यको पहल गरेको प्रा.ना.उ राणाले बताए ।
बिहान बेलुका कार्यालय समयमा बाईपास र नेपालटारमा बस्ने गरि ट्राफिक प्रहरी व्यवस्थापन गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ट्राफिक प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्