आजको राशिफल
काठमाडौँ । आज २०७९ साल साउन २२ गते सोमबार । तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ । श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ ।
वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ । राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ ।
मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ । रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ ।
कर्कटः आजको दिन राम्रो छ । उन्नति प्रगति हुने देखिन्छ । अपरिचितबाट राम्रो साथ मिल्नेछ ।
सिंहः आजको दिन राम्रो छ । अधुरा काम बन्नेछन् । प्रेममा सफलता मिल्नेछ । स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ ।
कन्याः दिन निक्कै राम्रो छ । अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।
तुलाः दिन राम्रो छ । रोगले सताउने देखिन्छ । विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ । प्रेम बढ्नेछ ।
वृश्चिकः अधुरा काम बन्नेछन् । राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ । गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ ।
धनुः दिन सामान्य छ । बोलीमा मिठास मिल्नेछ । स्वास्थ्यमा समस्या देखिनसक्छ । सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ ।
मकरः दिन सामान्य राम्रो छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।
कुम्भः दिन सामान्य छ । खर्च हुने देखिन्छ । रोग बढ्नसक्छ । घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला ।
मीनः आजको दिन राम्रो छ । अधुरा काम बन्नेछन् । गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #आजको राशिफल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्