Techie IT
सोमबार, भदौ २९,२०८३

जबरजस्ती करणीको अभियोगमा १८ वर्षीय किशोर पक्राउ


काठमाडौं । गुल्मीमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ परेका छन् ।
मालिका गाउँपालिका– ६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ जबरजस्ती करणी गरेको आरोपमा सोही गाउँपालिका–७ का १८ वर्षीय किशोर पक्राउ परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्