प्रदीप गिरीको स्वास्थ्य स्थितिबारे राष्ट्रपतिको चासो
काठमाडौं । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्य स्थितिबारे राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छन् ।
सूचना तथा सञ्चार विज्ञ टीका ढकाललाई आज राष्ट्रपतिले डा.गिरीको स्वास्थ्य अवस्थाबारे बुझन पठाएकी हुन् ।
गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि राष्ट्रपतिबाट स्वास्थ्यावस्थाबारे चासो व्यक्त भएको र काठमाडौँ फर्किएपछि स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना हुदाँ पनि आफूलाई भेट्न पठाएको ढकालले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रदीप गिरी, #प्रदीप गिरीको स्वास्थ्य स्थितिबारे राष्ट्रपतिको चासो, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्