आजको राशिफल
काठमाडौँ । आज २०७९ साल साउन २२ गते आइतबार । तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
मेष : मन प्रसन्न हुनेछ । पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा भने समस्या आउनेछ । दाम्पत्य जीवन सन्तोषजनक रहनेछ ।
वृष : बोल्दा ख्याल गर्नुहोला । साथीहरुभन्दा अरुबाट सहयोग मिल्नेछ । प्रेममा धोका पाइनेछ । वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।
मिथुन : सोचे अनुसार काम नहुँदा मन खिन्न हुनेछ । भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ ।
कर्कट : दिन सामान्य राम्रो छ । प्रेममा सफलता मिल्नेछ । शत्रु बढ्नेछन ्।
सिंह : प्रसन्नता बढ्नेछ । पुराना रोगबाट छुटकारा मिल्नेछ । शत्रु नाश हुनेछ । स्वास्थ्यमा समस्या देखिन्छ ।
कन्या : दिन सन्तोषजनक रहेको छ । ज्ञानको उदय हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । अचानक लाभ हुनेछ ।
तुला : शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ । खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ । तर, शत्रु निस्तेज हुनेछन् ।
वृश्चिक : पुराना घाउ बल्झने सम्भावना छ । धार्मिक क्षेत्रमा मन जानेछ । बोल्दा ख्याल गर्नुहोला ।
धनु : सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ । झुठा आरोप लाग्नेछ । सहयोगी बढ्नेछन ्।
मकर : मानसिक विचलन हुने देखिन्छ । शनिबार वरपिपलमा जल चढाउनुहोला ।
कुम्भ : आफन्तबाटै आरोप खेप्नुपर्नेछ । सम्पत्ति आर्जन हुनेछ । उत्साह बढ्नेछ ।
मीनः खर्च बढ्नेछ । भगवान शिवजीको स्मरण गरेरको थालेको काममा सफलता मिल्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आजको राशिफल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्