Techie IT
बुधबार, मंसीर ३,२०८३

बालाजुको डीएसपीमा रबिन बिष्ट ,महाराजगञ्जमा अंगुर जीसी


काठमाडौ् । नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक ९डीएसपी० सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले डीएसपीको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार बालाजु प्रहरी बृतमा रबिन बिष्ट र अंगुर जीसी महाराजगञ्ज प्रहरी वृतमा सरुवा भएका छन् ।
बिष्ट यस अघि जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत थिए भने जीसी जिल्ला प्रहरी परिसर ललितपुमा कार्यरत थिए ।

हेर्नुस् सरूवा सूची

 


क्याटेगोरी : समाचार
ट्याग : #police balaju


तपाईको कमेन्ट लेख्नुहोस्