न्याय माग्न सिंहदरबार पुगेकी सोनाली सिंह प्रहरी नियन्त्रणमा
काठमाडौं । नावालक छोरासहित सिंहदरबारमा न्याय माग्न पुगेकी सोनाली कुमारी सिंह निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार न्यायको माग गर्दै सिंहदरबारको दक्षिण गेटमा अनसन बस्न पुगेकी निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले ‘निषेधित क्षेत्रमा अनसन बस्न, विरोध प्रदर्शन गर्न नपाउने’ भन्दै निहारिका र उनको छोरालाई नियन्त्रणमा लिएको हो । महोत्तरीको जलेश्वर नगरपालिका ९ की (निहारिका) यस अघि पनि न्याय माग गर्दै २७ जेठदेखि वसन्तपुरमा आमरण अनसनमा बसेकी थिईन् । सरकारकारसँग पाँच बुँदे सहमति भएपछि अनसन तोडेकी
उनले सरकारले सहमति पुरा नगरेको भन्दै फेरी अनसन बस्न लागेको बताउँछिन् ।
२०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा पीडित युवतीमाथि धनुषाको क्षिरेश्वर नगरपालिका–३ बस्ने शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको उनले आरोप लगाउँदै आएकी छिन्।
क्याटेगोरी : समाचार
ट्याग : #नावालक छोरासहित न्याय माग्न सिंहदरबार पुगेकी सोनाली सिंह प्रहरी नियन्त्रणमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्