Techie IT
मंगलबार, असार २३,२०८३

काठमाडौंमा ६५ वर्षीय पुरुष मृत फेला


काठमाडौं । काठमाडौंमा ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–१९ मरु गणेशस्थानस्थित सडक पेटीमा ती पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती पुरुषको पहिचान खुलेको छैन् । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #काठमाडौंमा ६५ वर्षीय पुरुष मृत फेला


तपाईको कमेन्ट लेख्नुहोस्