परराष्ट्रमन्त्री खड्का आगामी मंगलबार चीन जाने
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का आगामी मंगलबार चीन जाने भएका छन् ।
चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा उनी चीन जान लागेका हुन् । खड्का र वाङयीका बीच बुधबार भेट हुनेछ ।
खड्का बिहीबार नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नारायण खड्का, #परराष्ट्रमन्त्री खड्का आगामी मंगलबार चीन जाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्