Techie IT
मंगलबार, असार २३,२०८३

खोलामा नवजात शिशुको शव फेला


झापा । मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ ।
आज बिहान पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टोले जनाएको छ ।
शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #खोलामा नवजात शिशुको शव फेला


तपाईको कमेन्ट लेख्नुहोस्