आजको राशिफल
काठमाडौँ । आज २०७९ साल साउन २० गते शुक्रबार । तपाईँको आजको दिन कस्तो रहनेछरु यस्तो छ आजको राशिफल
मेष ः धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ ।
वृष ः दिन राम्रो छ । सोचेर बोल्नुपर्ने देखिन्छ । मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ ।
मिथुन ः सम्पत्ति आर्जन हुनेछ । शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ । कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ ।
कर्कट ः दिन राम्रो छ । पुरानो रोगबाट मुक्त हुनुहुनेछ । मनमा शान्ति बढ्नेछ । प्रेममा सफलता मिल्ने देखिन्छ । शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ ।
सिंह ः योजनामा बाधा अवरोध देखिन्छन् । त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ । दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ ।
कन्या ः रोगले छोड्नेछ । दाम्पत्य जीवन सुखमय देखिन्छ । साथीबाट सहयोग मिल्नेछ ।
तुला ः सोचेर मात्र बोल्नु राम्रो हुन्छ । पुरानो रोगले छोड्दै जानेछ । शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ ।
वृश्चिक ः नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ । रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला ।
धनु ः आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन् । शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ । असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ।
मकर ः झुटा आरोप लाग्न सक्छन् । अनावश्यक खर्च बढ्नसक्छ । राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ । खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ ।
कुम्भ ः बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ । खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ ।
मीन ः दाम्पत्य जीवनमा सफलता मिल्नेछ। खर्च बढ्ने योग रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राशिफल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्