Techie IT
बुधबार, मंसीर ३,२०८३

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा व्यवसायी अरूण सुवेदी नियुक्त


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा व्यवसायी अरूण सुवेदी नियुक्त भएका छन् ।

आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार बनाउने निर्णय गरेको हो ।

विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा आवद्ध सुवेदी पछिल्लो समय व्यवसायमा लागेका छन् । उनी अहिले पोखराको नयाँ पुलदेखि मुस्ताङको मुक्तिनाथसम्मको केवलकार परियोजनामा आवद्ध छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #अरूण सुवेदी


तपाईको कमेन्ट लेख्नुहोस्