अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घट्दा नेपालमा किन घटेन: प्रदिप पोडेल
काठमाण्डौं । नेपालि कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पोडेलले पेट्रोलियम पदार्थको मुल्य घटाउन सरकारसँग माग गरेका छन । नेता पौडेलले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको तथ्यहरु सार्वजनीक भइरहँदा नेपालमा मुल्य नघटाइएको प्रती चासो प्रकट गर्दै मुल्य समायोजन गर्न माग गरेका हुन ।
‘इन्धन खरिदबिक्रीका लागि नेपालले अन्तराष्ट्रिय मूल्य समायोजनमा आधारित स्वचालित प्रक्रिया अपनाउदा अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा सोही आधारमा नेपालमा मूल्य किन घटेन’ ? पौडेलले प्रश्न गरेका छन् ।उनले डिजेल पेट्रोल साथै महँगी नियन्त्रण लगायतका नागरिकका जीवनका अति आवश्यक कुरामा गम्भीर बन्न सरकारलाइ आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा पौडेलले लेखेका छन- ‘इन्धन खरिदबिक्रीका लागि नेपालले अन्तराष्ट्रिय मूल्य समायोजनमा आधारित स्वचालित प्रक्रिया अपनाएको छ।अन्तराष्ट्रिय बजारमा मूल्य घटेको तथ्यहरु सार्वजनीक भइरहँदा सोही आधारमा मूल्य किन घटेन ? डिजेल पेट्रोल साथै महँगी नियन्त्रण लगायतका नागरिकका जीवनका अति आवश्यक कुरामा सरकार गम्भीर बनोस्।’
क्याटेगोरी : समाचार
ट्याग : #पेट्रोलियम पदार्थको मुल्य घटाउन सरकारसँग माग, #प्रदिप पोडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्