Techie IT
बिहीबार, साउन २८,२०८३

देशभर थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार बुधबार ९१५ जनामा संक्रमण पुष्टि भएको हो। परीक्षण गरिएको १५ प्रतिशतमा देखिएको हो।

६ हजार २ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #देशभर थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


तपाईको कमेन्ट लेख्नुहोस्