काठमाडौँका शहरका गल्ली, चोक र सार्वजनिक स्थिलहरुमा फोहोरको पहाड
काठमाण्डौं । सर्वसाधारण यात्रु हिलो र धुलोको मारमा छन् । यस्तो भद्रगोल अवस्थामा काठमाडौँमा सञ्चालित विकास निर्माणका योजनाको गति हेर्दा सम्पन्न हुन कठिन अवस्था, समस्यै समस्याको जालोमा जेलिएको र अत्यन्त सुस्त गतिको कामहरु भएको देखिन्छ ।
अहिले त्यसमाथि शहरका गल्ली, चोक र सार्वजनिक स्थिलहरुमा फोहोरको पहाडनै बन्न लागेको छ । लामोदेखि फोहोर उठ्न सकेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँ, #काठमाडौँका शहरका गल्ली, #चोक र सार्वजनिक स्थिलहरुमा फोहोरको पहाड, #सर्वसाधारण यात्रु हिलो र धुलोको मारमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्