Techie IT
सोमबार, असोज १९,२०८३

फुटबल टिमका पूर्वकप्तान चेम्जोङलेगरे खेल मैदानमै प्रेमिकासँग ‘इन्गेजमेन्ट’


काठमाडौँ । नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङले खेल मैदानमै प्रेमिकासँग ‘इन्गेजमेन्ट’ गरेका छन्।

आफू सहभागी माजिया स्पोर्टस एन्ड आरसीले सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि खुसियालीमा उनले प्रेमिकासँग इन्गेजमेन्ट गरेका हुन्।

सोमबार भएको फाइनल प्रतिस्पर्धामा क्लब इगल्सलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै माजिया लिग च्याम्पियन बनेको हो।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #किरण चेम्जोङ


तपाईको कमेन्ट लेख्नुहोस्