पोखरा कमलपोखरीको बस्ती जलमग्न
कास्की। कमलपोखरी आसपास पोखरा १३ को बस्ती जलमग्न भएको छ । आइतबारदेखिको अविरल वर्षाले त्यो क्षेत्रमा पानी भरिएको हो । जलमग्न हुँदा १०० भन्दा बढी घर डुबानमा परेको स्थानीयले बताएका छन् ।
काहुँखोलाबाट आएको पानीले उक्त क्षेत्र डुबान परेको हो । कमलपोखरीको सिमसार क्षेत्रमा केही वर्षयता निकै धेरै सङ्ख्या घरहरू निर्माण भएका छन् । सिमसारमा घर निर्माण हुँदा पानीको निकास रोकिएको छ । केही वर्षयता यो ठाउँ डुबानमा पर्न थालेको हो ।
पोखरा १३ का वडाध्यक्ष किरण बरालले जमेको पानी निकास काहुँखोला र दुई कुलाको मुहानतिर खोल्न लागेको जानकारी दिनु भयो । काहुँडाँडादेखि फूलबारीतिरबाट पनि आएको पानीले जलमग्न बनाएको उहाँले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोखरा कमलपोखरीको बस्ती जलमग्न, #पोखराको कमलपोखरीमा एक सय घर डुबानमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्