१० लाख रुपैयाँ विगो र २ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ
काठमाडौं । लेनदेनको मुद्दामा १० लाख रुपैयाँ विगो र २ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगर ३ घर भइ हाल भक्तपुरको गठ्ठाघर बस्ने विपिन पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । पोखरेलविरुद्ध रामकृष्णा ताम्राकारले दिएको जोहरीमा मोरङ जिल्ला अदालतले २०७६ पुष २५ गते कैद र नगद विगोको फैसला सुनाएको थियो ।
त्यसपछि फरार रहेका पोखरेललाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार काठमाडौँको बसुन्धराबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #१० लाख रुपैयाँ विगो र २ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ, #फरार अभियुक्त पक्रा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्