Techie IT
बुधबार, मंसीर ३,२०८३

स्कुल बसमा बढ्दै ट्राफिक निगरानी, केही चालक आज पनि मापसेमा भेटिए


काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने स्कुल बसहरूमा ट्राफिक जाँच झन् बढाइएको छ । आज बिहान विभिन्न स्थानमा चेकजाँचको क्रममा ५ जना चालकहरूले मादक पदार्थ सेवन गरेर बस चलाएको भेटिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यकाको विभिन्न स्थानमा अन्य ११ वटा बसहरू पनि कारबाहीमा परेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #स्कुल बसमा बढ्दै ट्राफिक निगरानी


तपाईको कमेन्ट लेख्नुहोस्