Techie IT
सोमबार, वैशाख २२,२०८२

भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले लिइन् शपथ


काठमाडौं । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् ।

झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति हुन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #द्रौपदी मुर्मू, #भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले लिइन् शपथ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545