पोखरा फाइनान्सको संचालकका रुपमा बिष्णुहरि तिमिल्सिना
पोखरा फाइनान्सको संचालकका रुपमा बिष्णुहरि तिमिल्सिना नियुतm भएका छन । निजामति सेवाबाट ३४ बर्ष सेवा पछि अवकाश पाएका तिमिल्सिना लेखा सेवामा दक्ष एवं अनुभवी ब्यतmीका रुपमा निजामति प्रशासनभित्र परिचित छन ।
पोखरा फाइनान्स लिमिटेडको शुक्रबार बसेको संचालक समितिको बैठकले उनलाइ नियुतmी गरेको सो फाइनानसले जनाएको छ ।
त्रिभुवन विश्वबिधालय बाट जनप्रशासनमा स्नातकोतर र कानुनमा स्नातक गरेका गरेका तिमिल्सिना सेवा निबृत अघि स्वास्थ तथा जनसंख्या मन्त्रालयमा आर्थीक प्रशासन प्रमुखका रुपमा काम गरेका थिए ।
पोखरा फाइनान्सको संचालकको नियुत भए पछि आफुमा थप जिम्मेवारी थपीनुका साथै निजामती सेवामा ३४ बर्षको अनुभवले सो संस्थालाई देशकै नमूना योग्य बितिय संस्थको रुपमा बिकशीत गर्ने आफ्नो अर्जुन दृष्टी रहने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पोखरा फाइनान्स, #बिष्णुहरि तिमिल्सिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्