मानव वेचबिखन तथा ओसारपसार गर्ने पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव वेचबिखन गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १ मा रहेको कल्पना होटल एण्ड गेष्ट हाउसका संचालक तनहुँ पोखरीभञ्याङ गाउँ बिकास समिति वडा नंम्बर ०५ बस्ने ४० बर्षीया कल्पना महरा रहेकी छिन् ।
उनले २२ बर्षीया एक युवतीलाई ललाईफकाई अनैतिक कार्यमा लगाई मानव बेचबिखन तथा ओसारपसारको कार्य गरेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेका महरा विरुद्ध आज (सोमबार) सम्मानित चितवन जिल्ला अदालतबाट मानव वेचबिखन तथा ओसार पसार मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्