प्रचण्डको दिल्ली भ्रमण ‘झुकनीतिको आसे र दासे प्रवृति’ : भीम रावल
काठमाडौ -माओवादी अध्यक्ष प्रचण्डको दिल्ली भ्रमणलाई एमाले नेता भीम रावलले ‘झुकनीतिको आसे र दासे प्रवृति’ को संज्ञा दिनुभएको छ ।
आज सामाजिक सञ्जालमा लेख्दै रावलले आफ्नो भ्रमणबाट देशले के पायो भन्दा पनि आफूले के कस्तो सम्मान पाए भनेर स्वयं प्रशंशा गर्नु हास्यास्पद भएको रावलको टिप्पणी छ । भारतीय काँग्रेसको पछि लाग्दा भारतीय कम्यूनिष्ट पार्टीको अवशान भएको कुरा नेपाली नेताले बुझ्नु पर्ने रावलको सुझाव छ ।
प्रचण्डको दिल्ली भ्रमणका बारेमा रावलले लेख्नु भएको छ ‘झुकनीतिको आसे र दाशे प्रवृतिबाट देशको कुटनीति मुक्त हुनुपर्दछ । देशले के उपलब्धी पायो भनी मूल्यांकन नगरी कति मान,सेवा,सुविधा दिइयो भन्ने उडन्ते चरित्र । भारतीय काँग्रेसको पछि लाग्दा कम्यूनिष्ट पार्टीको अवसानबाट नेपाली नेताले सिक्ने कि ?’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भीम रावल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्