अन्नपूर्ण गाउँपालिका– ७ स्थित जंगलमा एक पुरुष र महिला मृत भेटिए
काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिका– ७ स्थित जंगलमा एक पुरुष र महिला मृत भेटिएका छन् ।
बनेपाकी सुदिना कर्माचार्य र दिवाकर थापा एउटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका डीएसपी सुन्दर तिवारीले जनाएका छन् ।
उनका अनुसार अन्नपूर्ण गाउँपालिका– ७ स्थित पानी खाल्टी गौडा भन्ने उनीहरुको शव भेटिएको हो ।
जंगलको अँगेरीको रुखको हाँगामा एउटै डोरीमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको उनीहरु भेटिएका हुन् ।
प्रहरीकाअनुसार उनीहरु दुवै जना विवाहित हुन ।
दिवाकरकी श्रीमती अध्ययनका लागि अष्टेलियामा छिन् भने सुदिनाको श्रीमान बनेपामै रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विवाहेत्तर सम्बन्धका कारणले दुवै जनाले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।
यद्यपी मृत्यको कारण भने खुल्न नसकेको प्रहरीको जनाएको छ । उनीहरुको शव पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि आफन्तले जिम्मा लिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #पुरुष र महिला मृत भेटिए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्