नागार्जुनमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते
काठमाडौँ । काठमाडौँको नागार्जुनमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् ।
काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका हुन।
गए राती १ः०० बजे हर्साखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
घाइते पाँचै जनाको काठमाडौँको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य छ । उनीहरु मध्ये केही अलि अलि बोल्न सक्ने तर त्रसित अवस्थामा रहेको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #चितुवाको आक्रमण, #नागार्जुन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्