Techie IT
शुक्रबार, कात्तिक ७,२०८३

यसरी निभाइयो भृकुटीमण्डपको भीषण आगलागी (तस्वीरहरु)


काठमाडौँ । काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ ।

वुधबार अपरान्ह भृकुटीमण्डपस्थित ह्वील चियरको गोदाममा आगलागी भएको थियो ।

अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाइएको छ ।

काठमाडौँ महानगरका मेयर बालेन साह आगलागीको स्थानमा पुगेका छन् । आगालागीका कारण खुलेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भृकुटीमण्डपमा भीषण आगलागी


तपाईको कमेन्ट लेख्नुहोस्