प्रधानमन्त्रीद्धारा ज्योतिषीलाई हेराएर संसदीय निर्वाचनको मिति तय
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीलाई हेराएर संसदीय निर्वाचनको मिति तय गरेका छन् ।
आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्न निर्वाचन आयोगलाई सरकारले अनौपचारिक निर्देशन दिइसकेको छ । साउन पहिलो सातामा सरकारले निर्वाचनको मिति तोक्ने सरकारको तयारी छ ।
देउवाले ज्योतिषकै परामर्शमा मंसिर ४ गते मिति जुराएका बालुवाटार स्रोतले जनाएको छ ।
वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मिति पनि ज्योतिष हेराएरै तय गरिएको बताइएको छ ।
आयोगले मंसिर २ गते एकै दिन एकै चरणमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शेरबहादुर देउवा, #संसदीय निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्