हिमालयन हाइड्रोपावर लिमिटेडद्धारा आईपीओ बाँडफाँड
काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ । मंगलबार कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले ९३ हजार ४१३ कित्ता सामूहिक लगानी कोषका लागि र ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याएको थियो । बाँकी १८ लाख ३० हजार ४७२ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो ।
यसका लागि १५ लाख ९५ जना ५५४ जना आवेदकले १ करोड ७७ लाख ५४ लाख ३०० कित्ता सेयरका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १५ हजार ९३ हजार ७९६ जनाको सूचीकृत भएका थिए ।
१० कित्ताका दरले आवेदन दिने १ लाख ८३ हजार ४७ जना आवेदकलाई गोलाप्रथामार्फत १० कित्ता सेयर र अन्य दुई जना आवेदकले ११ कित्ता सेयर प्राप्त गरेको गोल्बल आईएमई क्यापिटलले जनाएको छ । आवेदन दिएकामध्ये १४ लाख ५७ हजार ५०५ जनालाई भने आईपीओ परेन ।
क्याटेगोरी : समाचार
ट्याग : #आईपीओ, #हिमालयन हाइड्रोपावर लिमिटेड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्