Techie IT
आईतबार, साउन ३१,२०८३

दुर्घटनामा परी एमालेका नेताहरु घाइते


काठमाडौँ । एमाले नेताहरु दुर्घटनामा परेर घाइते भएका छन्। एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ को बिस्तारित बैठकमा भाग लिन जाने क्रममा नेताहरु सिन्धुलीको भिमानमा दुर्घटनामा परेका हुन्।

दुर्घटजनामा पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री कृपाशुर शेर्पा, पेम्बा गुरुङ, देवराज राई छन्। खतरामुक्त रहेका उनीहरुलाई प्राथामिक उपचारपछि काठमाडौँ ल्याउने काम भइरहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्