काठमाडौँमा स्कुटर र मोटरसाइकल दुर्घटना २ जनाको मृत्यु
काठमाडौँ। काठमाडौँका सानोभ¥याङ र शंखरापुरमा भएका स्कुटर र मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बिहीबार विहान २ बजे सानोभ¥याङमा बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर पल्टिँदा स्कुटरको पछाडि सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चितवनका अर्जुन लोहनी रहेका छन् ।
उनको उपचारका क्रममा मनमोहन मेडिकल कलेज सीतापाइलामा मृत्यु भएको थियो । स्कुटर चालक प्रहरी नियन्त्रणमा छन् ।
त्यस्तै, शंखरापुर नगरपालिका–९ खुलालटारमा बा ५८ प ६५५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय दीपक केसीको मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मोटरसाइकल दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्