Techie IT
शनिबार, असोज २४,२०८३

लायन्स क्लब अफ काठमाडौं नयाँबजारद्धारा बालगृहमा भोजन सेवा सहयोग


लायन्स क्लब अफ काठमाडौं नयाँबजारले एक कार्यक्रमका बीच बालगृहमा भोजन सेवा सहयोग सम्पन्न गरेको छ । सामाजिक कार्यमा क्रियासिल लायन्स क्लब अफ काठमाडौं नयाँबजारले लायन्स अन्तरास्ट्रियका संस्थापक मेल्बिन जोनको १४२औ जन्मजयन्ती सप्ताहव्यापी रुपमा मनाउने क्रममा आइतबार मातृ नेपाल अपाङ्ग संघ द्धारा सञ्चालित बालगृहमा लायन्स भोजनसेवा कार्यक्रम सम्पन्न गरिएको लायन लक्ष्मण तिमिल्सिनाले बताउनु भयो ।

लायन तिमिल्सिनाका अनुसार सेवा नै धर्म हो जहा आबश्यक्ता त्याहाँ लायन्स “हामी सेवा गर्छौ” लायन बर्ष २०२२ –२३ सुरूवातीको दोस्रो दिन न्यून आय भएका बालबालिकालाई भोजन गराइएको हो र आगामी दिनहरुमा पनि लायन्स क्लब अफ काठमाडौं नयाँबजारले बिभिन्न परोपकारी काम गर्ने बताउनु भयो ।

कार्यक्रममा लायन्स क्लबका ब्यक्तीत्वहरुको उपस्थीती रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #लायन्स क्लब अफ काठमाडौं नयाँबजार


तपाईको कमेन्ट लेख्नुहोस्