टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई दिइएको मुकुट विवादमा
काठमाडौँ । टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई दिइएको मुकुट विवादमा परेको छ ।
शनिबार शोका विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले मुकुट लगाइदिएका थिए ।
संस्कृति तथा सम्पदा अभियन्ताहरुले यो मुकुट बज्रयान बुद्ध धर्मअनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि लगाउने भन्दै विरोध गरेका हुन् ।
अभियन्ताहरुले यो मुकुट ¥याप ब्याटल जितेर पाउने पुरस्कार नभएको भन्दै पञ्च तथागतअनुसार बनाइएको त्यसको राख्न ध्यान दिन आग्रह गरेका छन् ।
उता सोका आयोजकले भने आफूहरुलाई मुकुट चाहिएको र आफूले आधा घण्टा अगाडि मात्रै पाएको बताए ।
रियालिटी शोको फिनाले शनिबार सम्पन्न भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टीभी रियालिटी शो ‘नेपहप, #बालेन्द्र साह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्