Techie IT
शनिबार, जेठ २३,२०८३

चार महिलासहित १७ एसएसपी डिआइजीका लागि बढुवा सिफारिस


काठमाडौं। गृह मन्त्रालयले  रिक्त रहेका  १७ दरबन्दीका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ।

बढुवाको सिफारिसको एक नम्बरमा वसन्त कुँवर हुनुहुन्छ भने २ नम्बरमा टेकप्रसाद राई हुनुहुन्छ ,

बढुवा सूचीमा चार जना महिला एसएसपी हुनुहुन्छ  ।

डिआइजीमा बढुवा सिफारिस हुनेहरूमा  अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा  हुनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्