यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (तस्वीरहरु)
काठमाडौँ । ‘मानव जीवनका लागि योग’ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
वुधबार काठमाडौँस्थित भारतीय दूतावासमा आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीसहितले योग गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नियमित योग अभ्यासले व्यक्ति तनावबाट मुक्त र स्वस्थ हुने बताएका छन् । योगले काममा सकारात्मक गुण र कार्यक्षमताको विकास गर्ने बताउदै उनले नियमित योगले रोगप्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुने जनाए ।
त्यस्तै, सैनिक मुख्यालय (जङ्गी अड्डा) मा आयोजना गरिएको योग कार्यक्रममासमेत प्रधानमन्त्री देउवा सहभागी भएका छन् ।
हेर्नुस् तस्वीरहरु:

क्याटेगोरी : समाचार
ट्याग : #अन्तर्राष्ट्रिय योग दिवस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्