बलात्कारको आरोपमा काठमाडौंबाट एकजना पक्राउ
काठमाडौँ। बिहेको प्रलोभनमा देखाएर बलात्कारपछि लुटपाटमा संलग्न एकजनालाई प्रहरीले प्रक्राउ गरेको छ। काभ्रे तिमाल गाउँपालिका–९ स्थायी बसोबास भई हाल बनेपा बस्दै आएका २९ वर्षीय भोटे भनिने विश्व तामाङलाई गएराति प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।
तामाङ जेठ २९ गते राति २४ वर्षिय युवतीलाई बिहेको प्रलोभन देखाएर भोटेबहालको एक रेष्टुरेन्टमा करणीपछि नगद र गहना लुटेर फरार भएका थिए।
उनले पीडित युवतीको साथमा रहेको एक लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल लुटेको प्रहरीले जनाएको छ। उनलाई प्रहरी बृत्त कालीमाटीबाट खटिएको विशेष प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ, #बलात्कार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्