अखिल नेपाल फुटबल सङ्घको निर्वाचन सोमबार हुँदै
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको निर्वाचन सोमबार हुँदै छ ।
बुढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा हुन लागेको निर्वाचनमा सहभागी हुन देशभरका अधिकांश प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन् ।
४ वर्षे कार्यकालका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षमा अर्का उम्मेदवारको रुपमा फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल पनि रहनुभएको छ । चुनाव रोचक हुने देखिएको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #अखिल नेपाल फुटबल सङ्घ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्