ताँदी गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौँ, ३ असार । नुवाकोटको ताँदी गाउँपालिका–४ घिरौलेभिरमा आज स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटकै दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटार बस्ने ३५ वर्षीया राधिका आचार्य रहेकी छन् ।
समुन्द्रटारबाट खरानीटारतर्फ आउँदै गरेको बा ९७ प ६९२५ नम्बरको स्कुटर आज बिहान ११ बजे अनियन्त्रित भइ सडकबाट एक सय मिटर तल ताँदीखोलामा खसेको इलाका प्रहरी कार्यालय खरानिटारले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ताँदी गाउँपालिका, #मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्