प्रहरी निरीक्षक नरेश र एन्जलको जनचेतनामूलक ‘रातो बत्ती, हरियो बत्ती’ सार्वजनिक
काठमाडौं । प्रहरी प्रधान कार्यलय प्रशासन शाखामा कार्यरत प्रहरी निरीक्षक नरेश बहादुर शाहीको ट्राफिक संग सम्बन्धि जनचेतनामूलक गीत ‘रातो बत्ती, हरियो बत्ती’ सार्वजनिक भएको छ ।
प्रहरी निरीक्षक नरेश शाही र प्रिन्सेस एन्जेलको प्रस्तुती ट्राफिक प्रहरी संग सम्बन्धित जनचेतनामुलक गीतको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले विमोचन गरेका थिए ।
जनचेतनामूलक गीतमार्फत ट्राफिक जनचेतना र समाजमा जनचेतना जगाउनुका साथै सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बिश्वास लिइएको छ । नरेश शाही र प्रिन्सेस एन्जलको नै अभिनय रहेको भिडियोलाई शाहीले निर्देशन गरेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्