Techie IT
मंगलबार, असोज २७,२०८३

फर्पिङको जंगलमा युवा–युवतीको शव फेला


जेठ । काठमाडौँको फर्पिङको जंगलमा युवा–युवतीको शव फेला परेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्त कुँवरले २०÷२२ वर्षका युवायुवती मृत अवस्थामा फेला परेको जानकारी आएको बताएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरुको विष सेवनबाट मृत्यु भएको हुनसक्ने सक्ने जनाएको छ ।

शव चेकप्वाइन्टबाट एक किलोमिटर माथि ताखेल जाने बाटोको जंगलमा भेटिएको बताइएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #फर्पिङको जंगलमा युवा–युवतीको शव फेला


तपाईको कमेन्ट लेख्नुहोस्