सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार सार्वजनिक हुँदै
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार सार्वजनिक हुँदै छ ।
आर्थिक वर्ष २०७९।०८० का लागि नीति तथा कार्यक्रम ल्याउन प्रदेश सभाको बैठक आइतबार अपराह्न चार बजे आह्वान गरिएको छ ।
प्रदेश सभाको उक्त बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सुदूरपश्चिम प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्