रामेछापको हिमगाउँ टोलका सबै एमालेमा प्रवेश
काठमान्डौ- रामेछापको एउटा टोलै एमालेमा प्रवेश गरेको छ ।
एमाले रामेछाप नगरपालिका नगर कमिटीका सचिव सुन्दर घिमिरेका अनुसार वडा नं ४ को हिमगाउँ टोलका सबै घरका एकजनाका दरले एमाले प्रवेश गरेका हुन् । उनीहरु सबै काँग्रेसका क्रियाशिल सदस्य रहेको घिमिरेले बताउनुभयो । प्रवेश गर्ने सबै मगर समुदायका छन् ।
उनीहरुलाई नेकपा एमालेका अध्यक्ष ओली,केन्द्रीयहरु सदस्य गीता कार्की,दुर्गा प्रसाईं र सुनिता बरालले अबिर लगाएर एमालेमा स्वागत गर्नुभएको छ ।
अध्यक्ष ओलीले पुष्पलाल जन्मेको जिल्लामा एमाले बाहेक अरुले चुनाव जित्नु नहुने बताउनुभयो । यसपाली अनेक तरहले गठबन्धनले चुनाव जिते पनि आउने चुनावमा यसैगरी गाउँ टोलै समाहित भएर एमालेलाई जिताउनु पर्ने अध्यक्ष ओलीले बताउनुभयो ।
नव पार्टी प्रवेशी मगर समुदायले अध्यक्ष ओलीसँग तीनवटा माग राखेका छन् । उनीहरुको नेतृत्व गर्दै कुमार मगरले अध्ययक्ष ओलीसँग तीनवटा माग राख्नुभएको हो । पहिलो गाउँमा २३ किलोमिटर सडकको भाडा ५ सय रुपैंया तिर्नुपर्दछ । त्यो भाडा घटाइदिनुहोस । दोस्रो रामेछापको हिमगाउँ मगरहरुको पुरानो थातथलो हो त्यहाँ एउटा मगर संग्राहलय बनाइदिनुहोस । तेस्रो गाउँमा फूटबल खेल्न रहर गर्ने किशोर र युवाहरु धेरै छन् । तर मैदान छैन । त्यसैले हामीलाई गाउँमा फूटबल मैदान ब
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्